पूर्वका उद्योगीको एक स्वर, ‘मौद्रिक नीतिमा कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था होस्’

1 hour ago 44

विराटनगर। पूर्वका उद्योगीले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणसहितको व्यवस्थासहित मौद्रिक नीति ल्याउन आग्रह गरेका छन्।

उनीहरुले उद्योग व्यवसाय शिथिल अवस्थामा रहेकाले आफूहरुले कर्जा भुक्तानी गर्न नसकिरहेको भन्दै पुनर्संरचना र पुनर्ताल...

पुरा समाचार पढ्नुहोस