बैतडीमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

1 hour ago 85
बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नजिक दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस साँझ करिब ५ः४५ बजे स...
पुरा समाचार पढ्नुहोस