बैतडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

1 hour ago 67
काठमाडौँ । जिल्ला बैतडी दशरथचन्द नगरपालिका-४ साईलेक स्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । शुक्रबार साँझ १७:४० बजेको समयमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र...
पुरा समाचार पढ्नुहोस