चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार साँझ महाधिवेशन उद्घाटनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशनबाट सबै पक्षलाई सम्मानजनक रूपमा समे...