बाँदर धपाउन राखेको करेन्ट लागेर एक महिलाको मृत्यु

1 hour ago 76

५ असार, काभ्रेपलाञ्चोक । काभ्रेमा बाँदर धपाउन राखेको करेन्ट लागेर महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पनौती १२ महभिरस्थित काँक्रा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर ६८ वर्षीया कमला मुल्मीको घटानास्थलमानै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्या...

पुरा समाचार पढ्नुहोस