रास्वपा महाधिवेशन : यस्तो छ सुरक्षा व्यवस्था

1 hour ago 79
काठमाडौं। यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ। महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्च...
पुरा समाचार पढ्नुहोस