गाडी चीनमै हुँदा नेपालमा जाँचपास: रसुवा भन्सारका प्रमुखसहित १३ कर्मचारी निलम्बनमा
1 hour ago
95
काठमाडौं : रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारी निलम्बनमा परेका छन् ।
भन्सार कार्यालयमा सवारीसाधन भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा मात्रै विद्युतीय सवारीसाधन (ईभी) जाँचपास गरिएको भेटिएपछि उनीहरूलाई निलम्बन गरिएको हो।
...