नेपालको ठूलो विकास साझेदार जर्मनीका राजदूतमाथि गरिएको असामान्य व्यवहारले कस्तो असर गर्छ?

1 hour ago 82

काठमाडौं। पासपोर्ट ठेक्काको विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्जले ‘ह्युमिलेट’ भएर फर्किनुपरेको छ। नेपालका लागि जर्मनी एउटा यस्तो विकास साझेदार हो, जसले ठूलो अनुदान सहयोग गर्दै आएको छ। त्यो पनि ध...

पुरा समाचार पढ्नुहोस