धनुषामा नगर प्रहरीका लागि विपद् स्वयंसेवक परिचालन तालिम सुरु

1 hour ago 65

जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाले जनकपुरधाम उपमहानगरपालिकासँगको समन्वयमा नगर प्रहरीहरूका लागि ‘विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम’ सञ्चालन गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच तालिमको उद्घाटन गरिए...

पुरा समाचार पढ्नुहोस