थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमै विस्तार हुँदै जग्गा प्रशासन सेवा

1 hour ago 78
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई थप विस्तार गरेको छ। मन्त्रालयका अनुसार बिहीबारदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र ...
पुरा समाचार पढ्नुहोस