रास्वपाको पहिलो महाधिवेशन चितवनमा: तीनवटा निर्वाचनको सुखद परिणामले आधार क्षेत्र प्रमाणित

1 hour ago 53
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन जिल्लालाई आफ्नो मुख्य उद्गम थलो र बलियो राजनीतिक आधार क्षेत्रका रूपमा स्थापित गरेको छ। वि.सं. २०७९ असार ७ गते स्थापना भएको रास्वपाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशकै दिन अर्थात् यही असार ७ गतेदेख...
पुरा समाचार पढ्नुहोस