अरनिको कलेजको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, जीवन बदल्ने गरी अबको दुई वर्ष मेहनतले गर्ने विद्यार्थीहरुको अठोट

3 days ago 51

विराटनगर  / उच्च शिक्षाको यात्रामा पहिलो पाइला चालेका एक हजारभन्दा बढी विद्यार्थीले ‘अबको दुई वर्ष जीवन परिवर्तन गर्ने अवसर’का रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विराटनगरस्थित अरनिको कलेजले कक्ष...

पुरा समाचार पढ्नुहोस