नेतान्याहूलाई ट्रम्पको ‘पागल’ फोन कल, जसले इरानसँगको वार्तालाई जटिल बनायो

1 hour ago 87
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिकाका ती राष्ट्रपतिहरूको सूचीमा सामेल भएका छन्, जसको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको मतभेद खुला रूपमा सतहमा आएको छ। प्राप्त रिपोर्टहरूका अनुसार लेबनानमा भइरहेको सैन्य कारबाहीलाई...
पुरा समाचार पढ्नुहोस