काठमाडौं । दक्षिण एसियाली क्षेत्रको मौसम र कृषिका लागि निकै महत्वपूर्ण मानिने दक्षिण–पूर्वी मनसुन (वर्षा गराउने वायु) भारतको मुख्य भूमि केरला आइपुगेको छ । भारत मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार सामान्य तालिकाभन्दा केही दिन ढिलो गरी जुन ४ मा मनसुन...