चितवन। लामो समयदेखि रोकिएको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य फेरि सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ भएपछि निर्माण कम्पनीले एक महिनादेखि काम रोकेको थियो। हालै प्रदेश सरकारबाट ९ करोड रुपैयाँ निका...