काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै समानता, न्याय र समावेशीतामा आधारित समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। सन्देशमा...