काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र उच्च प्रविधियुक्त बनाउन ठूलो प्राविधिक सहयोग गरेको छ। महानगरले अस्पताललाई १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबर...