काठमाडौं । विभिन्न गम्भीर आपराधिक कसुरमा मुछिएकी चर्चित टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ...