काठमाडौं । बीवाईडी सवारी साधनको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बजेटअघि ठूलो संख्यामा विद्युतीय सवारी साधन आयात गरी करको लाभ लिएको भन्ने सार्वजनिक चर्चा प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत आफूल...