काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जातीय भेदभाव तथा छुवाछूतको प्रभावकारी अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै समाजको सोच, व्यवहार र संस्कारमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूल...