रोल्पामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

1 hour ago 28

२१ जेठ, रोल्पा । रोल्पामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । बिहीबार रुन्टीगढी गाउँपालिका–९ सखीका ४४ वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन् । ...

पुरा समाचार पढ्नुहोस