विराटनगरको डिजिटल छलाङ :  ५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम

1 hour ago 54

विराटनगर / डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा...

पुरा समाचार पढ्नुहोस