पूर्वगृहमन्त्री सुधन गुरुङले हिरासतमा रहेका जेन जेडमाथि दुर्व्यवहारको आरोप, निष्पक्ष छानबिनको माग

1 hour ago 31
काठमाडौँ। कालापानी नेपालको भू-भाग भएको दाबी गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएर पक्राउ परेका जेन जेड आन्दोलनकारीमाथि प्रहरी हिरासतभित्र अनियमित व्यवहार भएको आरोप सार्वजनिक भएको छ। राष्ट्रिय जेन जेड नागरिक अभियानले जारी गरेको विज्ञप्तिमा लैनचौर-सो...
पुरा समाचार पढ्नुहोस