संविधान संशोधनबारे पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीसँग सुझाव सङ्कलन

1 hour ago 52
काठमाडौं : संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी सुझाव सङ्कलन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित क...
पुरा समाचार पढ्नुहोस