नेपाल–भारत साहित्य महोत्सवमा लघुकथाको संगम, नयाँ कृतिदेखि सर्जनात्मक बहससम्म

1 hour ago 71

काठमाडौं / तीन दिनसम्म सञ्चालन भएको नेपाल–भारत साहित्य महोत्सव विविध साहित्यिक गतिविधिसहित सम्पन्न भएको छ । महोत्सवमा साहित्यिक विमर्श, कृति लोकार्पण, कविता वाचन तथा लघुकथा प्रस्तुति प्रमुख आकर्षणका रूपमा रहेका थिए ।...

पुरा समाचार पढ्नुहोस