काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनमा निजी क्षेत्रले रु. १३ खर्ब १० अर्ब लगानी गरिसकेका जनाएका छन् । इप्पानले आज यहाँ आयोजना गरेको बजेटपछिको समीक्षा र विगत तीन वर्षमा भएका कामबारे स...