अपांगता सम्बन्धी नीति स्वीकृत, संरचनागत सुधार र प्रशासनिक पुन:संरचना अघि बढाइने

1 hour ago 54
काठमाडौँ। बागमती प्रदेश सरकारले अपांगता सम्बन्धी प्रादेशिक नीति २०८३ लाई औपचारिक स्वीकृति प्रदान गरेको छ। प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नीति पारित गर्ने निर्णय गरेको हो। सरकारी प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङका...
पुरा समाचार पढ्नुहोस