संसद्को अवरोध हटाउन रास्वपा अनिच्छुक: सभामुख पेल्ने नीतिमा, दबाबमा सरकार

1 hour ago 40

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व भएको प्रतिनिधि सभामा सरकारले नीति तथा कार्यक्रम पारित गराउन वैशाख ३१ गते विपक्षीको चर्को विरोधको सामना गर्नुपर्‍यो। तर, एक जना पनि सत्तारुढ दलको सांसद नभएको राष्ट्रिय सभाको नीति तथा कार्यक्...

पुरा समाचार पढ्नुहोस