पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरिसकेकालाई प्रमाणसहित उपस्थित हुन आग्रह

1 hour ago 37
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ २३ गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली स...
पुरा समाचार पढ्नुहोस