तातो लहरको जोखिम बढ्दै, १४ जिल्लामा सतर्कता अपनाउन मौसम विभागको आग्रह
1 hour ago
52
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै तराईका १४ जिल्लाका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष बुलेटिन जारी गर्दै आगामी तीन