एसइईमा चिट चोर्न प्रयोग भएका ४९६ मोबाइल र पाँच स्मार्टवाच नष्ट
1 hour ago
39
सिरहा : सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ।
गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात