दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्माणाधीन ग्याबिन पर्खाल भासियो, छ घर पहिरोको जोखिममा

1 hour ago 47
खोटाङ : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन पर्खाल भासिँदा स्थानीय बस्ती जोखिममा परेको छ। सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्क्...
पुरा समाचार पढ्नुहोस