ड्रोन प्रविधि निगरानीका लागि मात्र होइन, सुरक्षित समाज निर्माणका लागि हो: ईलाका प्रहरी कार्यालय लेटाङ

1 hour ago 47

लेटाङ, २० जेठ। शान्ति सुरक्षालाई थप चुस्त र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मोरङको लेटाङमा ड्रोन प्रविधिबाट सुरक्षा जाँच (सरप्राइज चेकिङ) सुरु गरिएको छ। ईलाका प्रहरी कार्यालय लेटाङले नगरका विभि...

पुरा समाचार पढ्नुहोस