३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरमध्ये जुन पहिले पूरा भए पनि अवकाश : कस्तो बन्ला अबको प्रशासनिक संरचना ?

1 hour ago 54
बालेन सरकारले खोजेको नयाँ प्रशासनिक संरचनाको आधार बन्ने हो कि संस्थागत अनुभवको क्षति निम्त्याउने निर्णय ? ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरमै अवकाशको प्रस्तावमाथि किन चर्किँदै छ बहस ? काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन...
पुरा समाचार पढ्नुहोस