करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

1 hour ago 55
सुरुङ्गा (झापा) झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउ...
पुरा समाचार पढ्नुहोस