संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

1 hour ago 19
काठमाडौँ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ।  नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप...
पुरा समाचार पढ्नुहोस