सर्वोच्चको फैसला : जसपा नेपालको आधिकारिकता उपेन्द्र यादवलाई, आयोगको निर्णय बदर

1 hour ago 29

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसम्बन्धी विवादमा सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको पक्षमा फैसला सुनाएको छ । सर्वोच्चको पूर्ण इजलासले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा नयाँ ...

पुरा समाचार पढ्नुहोस