काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सङ्गठनलाई मजबुत बनाउन निर्देशन दिँदै नेता तथा कार्यकर्ताहरूलाई गलत काममा खबरदारी गर्न आग्रह गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको एक विशेष कार्यक्रमलाई सम्बोधन ...