नेताका छोराछोरीलाई पार्टीमा जोड्न एमालेले अभियान चलाउने

1 hour ago 36
काठमाडौँ । नेकपा (एमाले) ले संगठन विस्तारका लागि पार्टीका नेता तथा कार्यकर्ताका छोराछोरीलाई समेत सक्रिय रूपमा पार्टी संरचनामा समेट्ने अभियान अघि सार्ने भएको छ। राजधानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीमार्फत यस्तो कार्यक्रम सञ्चालन गर्ने निर्णय सार्...
पुरा समाचार पढ्नुहोस