रौतहट । नेपाल प्रहरीका एआईजी शिद्धी विक्रम शाहले मधेस प्रदेश प्रहरी तालिम केन्द्रमा स्थलगत निरीक्षण गर्दै तालिमको गुणस्तर, भौतिक संरचना र समग्र प्रशिक्षण गतिविधिबारे विस्तृत जानकारी लिएका छन्। नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश २०७९ बमोजिम सञ्चाल...