काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका भातृ संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरूले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूल...