काठमाडौँ । लिबियामा सञ्चालन भइरहेको शान्ति स्थापना कार्यअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसमिल) मा तैनाथ श्री नयाँ भैरवीद...