प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा नेकपाको विरोध प्रदर्शन, राजीनामाको माग

1 hour ago 26
काठमाडौँ। सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत ...
पुरा समाचार पढ्नुहोस