चिया निर्यातमा पुनः समस्या, भारतीय परीक्षण प्रक्रियाले व्यवसायी चिन्तित

1 hour ago 40
झापा : भारततर्फ नेपाली चियाको निर्यात सहज हुने अपेक्षाबीच फेरि नयाँ अवरोध देखिएको छ ।  भारतीय पक्षले गुणस्तर परीक्षणको प्रक्रिया कडा बनाएपछि एक सातायता नेपाली चियाको निकासी प्रभावकारी रूपमा प्रभावित भएको व्यवसायीहरूले बताएका छन् । यसअघि भारतको
पुरा समाचार पढ्नुहोस