पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु

1 hour ago 44
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिरहा,...
पुरा समाचार पढ्नुहोस