गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरी

58 minutes ago 61
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्ने सरकारी गाडी (स्कर्पियो) चोरी भएको छ। मध्यराति ललितपुरको ठेचोबाट उक्त गाडी चोरी भएको हो। प्रमुख प्रशासकीय अधिकृतले चढ्ने स्कर्पियो गाडी नै गायब भएपछि नगरपा...
पुरा समाचार पढ्नुहोस