काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा लागू भएको नयाँ कानुनअनुसार एप्पलले आफ्नो एप स्टोर प्रयोगका लागि उमेर प्रमाणीकरण अनिवार्य बनाएको छ । टेक्सासमा उपलब्ध एपहरू अब राज्यको SB 2420 कानुनअनुसार सञ्चालन हुनुपर्नेछन् । यसबारे पहिलो पटक MacRumors ले जानकार...