प्रमुख प्रशासकीय अधिकृतको स्कर्पियो चोरी

59 minutes ago 30

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको स्कर्पियो गाडी चोरी भएको छ। प्रहरीका अनुसार ठेचो क्षेत्रबाट मध्यरातिमा उक्त स्कर्पियो हराएको भन्दै उजुरी परेको छ। गाडी हराएपछि जिल्ला प्रहरी परिसर...

पुरा समाचार पढ्नुहोस