काठमाडौँ । ललितपुरस्थित गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको सरकारी गाडी चोरी भएको छ। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्ने बा.२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी गए राति चोरी भएको नगरपालिकाका प्रवक्ता मिलन सिल...