काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य रिमा विश्वकर्माले नेपालको राजनीतिक विकासक्रम र परिवर्तनका आन्दोलनहरूको इतिहास बुझ्न रुकुमपूर्व अध्ययन आवश्यक रहेको बताएकी छन्। रुकुमपूर्वक भूमे गाउँपालिकामा आयोजित कर्मचारीहरूसँगको...